About

यश हाम्रो टिकाजा ब्लोग मार्फत टिकाजा सम्बन्धी सम्पुर्ण समसामयिक गतिविधिहरुको जानकारी प्राप्त गर्न सकिनेछ ।यश ब्लोगको मुख्य उदेश्य टिकाजा सम्बन्धी जानकारी प्रदान गर्नुका साथै यश क्षेत्रको आर्थिक , सामाजिक भौतिक तथा शैक्षिक बिकासमा महत्त्वपूर्ण योगदान पुर्याउनु पनि हो । सुचना र प्रबिधिको आजको २१ औँ शताब्दीको युगमा हाम्रो टिकाजालाइ विश्वमान चित्रमा चिनाउने यो हाम्रो विल्कुल नयाँ प्रयास हो ।



Popular posts from this blog

शिव मन्दिर टिकाजा

श्री शारदा मन्दिर माध्यमिक बिधालय

हाम्रो टिकाजा