Posts

शिव मन्दिर टिकाजा

Image
  आँधिखोला गाउँपालिका ६ टिकाजा, स्याङ्जा  भुजुङे शिव मन्दिर  आँधिखोला गाउँपालिका ६ टिकाजामा अवस्थित भुजुङ्गे शिव जुन बि.सं २०५२ सालमा तत्कालिन वडा अध्यक्ष श्री डोरनाथ ढकाल , सामजिक ब्यक्तित्व श्री याम नारायण ढकाल लगायत समाजका बौद्धिक ब्यक्तिहरुको सकृयतामा र सम्पुर्ण गाँउले दाजुभाइहरुको श्रमदानमा चन्दा संकलन मार्फत निर्माण गरिएको धार्मिक स्थल हो । यश मन्दिर निर्माणमा प्रतक्ष वा अप्रत्यक्ष रुपमा खटिनुहुने सम्पुर्ण अग्रज दिग्ग्ज, बौद्धिक तथा सामजिक ब्यक्तित्वहरु तथा सम्पुर्ण गाउँबासिहरु धन्यवादका पात्र हुनुन्छ । शिव मन्दिर निर्माण सम्पन्न भैसकेपछी शिबको मुर्ती स्थापनको लागि गाउले दाजुभाइ हरु डोकोमा मुर्ती बोकि बृहत् भजन कृतन गर्दै मन्दिरमा मुर्ती स्थापना गरिएको थियो र उक्त मन्दिरको समुद्घाटन आँधिखोला ६ निबासी तत्कालिन कृषि मन्त्री माननीय श्री त्रिलोचन ढकाल बाट भएको थियो । यश मन्दिरमा विभिन्न अवसरमा पुजाआजाका कार्यक्रम, ब्रतबन्ध तथा बैबाहिक कार्यक्रम समेत सम्पन्न हुनेगरेको छ । यो हाम्रो साझा सम्पत्ती पनि हो । हाम्रो गाउँघर, टोल छिमेकमा भएका पुराना धार्मिक स्थल, पाटी पौवा ह...

श्री शारदा मन्दिर माध्यमिक बिधालय

Image
श्री शारदा मन्दिर माध्यमिक बिधालय आँधिखोला गाउँपालिका ६ स्याङ्जा श्री शारदा माध्यमिक विधालय आँधिखोला गाउँपालिका वार्ड नं.६ टिकाजा खर्क स्थित अवस्थित रहेको छ । जुन वि.स. २०१७ सालमा स्थापित भएको हो । लामो शैक्षिक इतिहास बोकेको यश बिधालयका संस्थापक स्वर्गीय डिप्टी नारायण ढकाल प्रती हामी सधै ऋणि हुनेछौ । अर्ध शतक पार गरिसकेको यश बिधालय समायानुकुल शैक्षिक गुणस्तर र भौतिक परिवर्तन भने हुन सकेको देखिदैन । शैक्षिक क्षेत्रमा नेपालभर अग्रस्थानमा रहेको स्याङ्जा जिल्लाको सविकको फापरथुम गाबिस हालको आँधिखोला गाउँपालिका अझ झन अग्र स्थानमा रहेको कुरा सर्वबिदितै छ । यति धेरै सम्भावना र लामो इतिहास बोकेको यश शारदा मा वि आजको सुचना र प्रविधिको २१ औँ शताब्दीमा समायानुकुल फड्को मार्न सकेको छैन । आँधिखोला गाउँपालिका ६ टिकाजाको गहनाको रुपमा स्थापित यश बिधालय संचालनको क्रममा थुप्रै संचालक समितिहरुले कार्यभार सम्हालेतापनी यसको शैक्षिक गुण्स्तर , भौतिक संरचना तथा बैज्ञानिक क्षिक्षण सिकाइ विधि भने अबलम्बन अझै हुन सकेको देखिदैन । बिधालयका यस्तै थुप्रै सम्स्याहरुलाइ मध्यनजर गर्दै यसको भैतिक , शैक्षिक अ...

हाम्रो टिकाजा

Image
Facts and figures on Tikaja  Tikaja(टिकाजा ) Rural Municipality: Aandhikhola - 6 District :Syangja State : Gandaki Region : Western Region Country : Nepal Continent : Asia Latitude: 28.12322 Longitude: 83.84896 Tikaja View from S&S View Point Tikaja is located in the state of Gandaki.State of Gandaki's capital Pokhara (पोखरा) is approximately 37 km / 23 mile away from Tikaja. The distance from Tikaja to Nepal's capital Kathmandu (काठमण्डौँ ) is approximately 237 km / 148 mile. Tikaja , the heart of Aandhikhola Rural Municipality of Syangja, is a small village surrounded by hills like Kharsu and Nuwakot . It is a small village in the western hills of Nepal, in the Aandhikhola valley in Syangja district, Gandaki Zone of Nepal.Syangja bazaar is at the height of 1088 meters from sea level.It is 7km far away from city. View of Cultivation Land of Tikaja About 80% of the population depends upon agriculture directly or indirectly....